Banner news

६ वर्षदेखि फरार बिर्तामोडका मेचे पक्राउ

६ वर्षदेखि फरार बिर्तामोडका मेचे पक्राउ


बिर्तामोड । ज्यान मार्ने उधोग मुद्दाका फरार प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतले ०७१ मा बिर्तामोड –१ का भुवन मेचेलाई ज्यान मार्ने उधोगमा ५ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

फैसला पश्चात फरार रहेका मेचेलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो । माघ १५ झापा जिल्ला अदालतको पत्र आदेशले मेचेलाई कारागार चलान गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares