Banner news

संवैधानिक आयोगका पदाधिकारीद्वारा सपथ

संवैधानिक आयोगका पदाधिकारीद्वारा सपथ


काठमाडौं । विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा यसअघि संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

केहीबेरअघि राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा सपथग्रहण समारोह सम्पन्न भए पनि सथप लिने पदाधिकारीको नामावली भने प्राप्त भएको छैन । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले ३२ जना पदाधिकारीले सपथ लिनुभएकाे जानकारी गराउनुभयाे । 

शेयर गर्नुहोस :

0
Shares