बिर्तामोड

राष्ट्रिय युवा परिषद् मा २५ जना नियुक्त

राष्ट्रिय युवा परिषद् मा २५ जना नियुक्त


काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद्लाई पूर्णता दिएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट विभिन्न क्षेत्रका २५ जना सदस्यहरु समेटेर बोर्डलाई पूर्णता दिइएको हो ।

परिषद्को कार्यकारी अध्यक्षमा यसअघि नै माधव ढुंगेल नियुक्त भइसकेका छन् । परिषद्लाई पूर्ण समावेशी समानुपातिक बनाउने सदस्यहरु चयन गरिएको बताइएको छ ।

नवनियुक्त सदस्यहरुको सूची यसप्रकार छ ।

शेयर गर्नुहोस :

0
Shares