Banner news

बालुवाटारमा विप्लवको इन्ट्री

बालुवाटारमा विप्लवको इन्ट्री


२ वर्षपछि सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच एक्ला-एक्लै वार्ता भएको छ ।

दुईजनाबीच भेटपछि सहमतिपत्रमा हस्ताक्षरका लागि आयोजित विशेष समारोहमा दुवैजना राष्ट्रिय सभागृह गएका छन् ।

शेयर गर्नुहोस :

0
Shares