बिर्तामोड

चन्द्रगढीमा गुडिरहेको ट्रकमा आगलागी

चन्द्रगढीमा गुडिरहेको ट्रकमा आगलागी


विर्तामोड । झापाको चन्द्रगढीमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । भद्रपुर चारआली रोडमा गुडीरहेको ट्रकमा आगलागी भएको हो ।

प्लाइ वोकेर चारआलीबाट भद्रपुर तिर आउँदै गर्दा कृषि विकास बैंक छेउमा आगलागी भएको हो । गाडीको विधुत सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरीएको छ । केहिबेरमा भद्रपुरको दमकलले आगो निभाएको छ ।

शेयर गर्नुहोस :

0
Shares