Banner news

विर्तामोडकी एक महिलामा कोरोना पुष्टि

विर्तामोडकी एक महिलामा कोरोना पुष्टि


विर्तामोड । झापामा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार विर्तामोड– ४ कि एक महिलार अर्जुनधारा – ८ का एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

आज संक्रमित २ सहित जम्मा संक्रमितको संक्रमितको संख्या ४६ सय ३८ पुगेको छ । उपचार पछि डिस्चार्ज हुनेको संख्या ४४ सय ९४ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares