Banner news

देशभरका विद्यालय बन्द गर्ने निर्णय

देशभरका विद्यालय बन्द गर्ने निर्णय


काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड(१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares