Banner news

झापामा बैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा

झापामा बैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा


विर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले बैशाख मसान्तसम्मका लागि पूर्ण निषेधाज्ञा गर्ने भएको छ । प्रशासन कार्यालयमा भइरहेको डिसीसीएमसीको बैठकमा सो निर्णय भएको छ । बुधबार राती १२ बजेदेखि पूर्ण निषेधाज्ञा हुने बैठकमा सहभागीले जानकारी दिए । अपडेट

शेयर गर्नुहोस :

0
Shares