Banner news

झापामा २०१ जनालाई कोरोना

झापामा २०१ जनालाई कोरोना


विर्तामोड । झापामा आज २०१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमा ११ जना एन्जिेन पोजेटिभ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सबैभन्दा धेरै दमकमा ६४ जनामा संक्रमण भएको छ । स्वास्थ्य कार्यालयका अनुसार दमक र मेचीनगरमा दुई पुरुषको मृत्यू भएको छ ।

शेयर गर्नुहोस :

0
Shares