Banner news

झापामा थपिए १७० संक्रमित, मृत्यू हुनेको संख्या १५८ पुग्यो

झापामा थपिए १७० संक्रमित, मृत्यू हुनेको संख्या १५८ पुग्यो


विर्तामोड । झापामा आज थप १७० जनामा कोरोना भाइरस पुष्टि भएको छ । तीन जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

मृत्यू हुनेहरुमा गौरादह , अर्जुनधाराका एक-एक पुरुष र दमककी एक महिला रहेकी छन् । आज झापामा सबैभन्दा धेरै भद्रपुरमा ६० जनामा कोरोना पुष्टि भएको छ ।
यो सँगै कुल संक्रमित संख्या ६६ सय ६७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १८ सय ३९ पुगेको छ । मृत्यू हुनेको संख्या १५८ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares