Banner news

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले थप २० दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द कायमै रहने जनाएको हो ।

शेयर गर्नुहोस :

0
Shares