Banner news

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

k|wfgdGqL–;Daf]wg ljZjJofkL?kdf km}lnPsf] sf]le8–!(, To;la?4 ;/sf/n] rfn]sf sbd, / ;r]tgfaf/] z’qmaf/ ;fFem /fi6«sf gfddf ;Daf]wg ub{} . k|wfgdGqL s]kL zdf{ cf]nLaf6 t:jL/M ;f}hGo, /fhg sfkm\n], /f;;

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति विधादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिी गरिएको हो । ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

शेयर गर्नुहोस :

0
Shares