Banner news

प्रधानमन्त्रीद्वारा पुरानै मन्त्रिमण्डललाई निरन्तरता

प्रधानमन्त्रीद्वारा पुरानै मन्त्रिमण्डललाई निरन्तरता


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिनुभएको छ । नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सबै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभयो ।

शेयर गर्नुहोस :

0
Shares