Banner news

झापामा आज २८ जना डिस्चार्ज, २१३ जना संक्रमित थपिए

झापामा आज २८ जना डिस्चार्ज, २१३ जना संक्रमित थपिए


विर्तामोड । झापामा आज थप २१३ जनाका कोरोना पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमण दमकमा ४४, मेचीनगरमा ३६ र विर्तामोडमा २९ जनालाई भएको छ । आज अर्जुनधाराका ५२ वर्षीय पुरुषको मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज २८ जना डिस्चार्ज भएका छन् । उपचाररत उनीहरु निको भइ घर फर्किएका हुन् । अब, निको हुन २४ सय ६४ जना छन् ।

शेयर गर्नुहोस :

0
Shares