Banner news

नीति कार्यक्रम र बजेट ल्याउन बैकल्पिक सरकारको बाटो खोलिएको हो : प्रम ओली

नीति कार्यक्रम र बजेट ल्याउन बैकल्पिक सरकारको बाटो खोलिएको हो : प्रम ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति कार्यक्रम र बजेट निर्माणका लागि सहज होस भनेर वैकल्पिक सरकारका लागि बाटो खोलिदिएको बताउनुभएको छ ।

‘बजेट जेठ १५ गते आउछ तर विश्वासको मत लिन थाल्दा जेठ १४ गते मात्र नयाँ सरकार बन्यो भने कसरी नीति कार्यक्रम आउछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘त्यसले गर्दा मैले विश्वासको मत पाउँदिन भनेपछि समय राखेरै वैकिल्पक सरकारको बाटो खोलिदिएको हुँ ।’

शेयर गर्नुहोस :

0
Shares