Banner news

झापामा ९७ संक्रमित, १०७ जना डिस्चार्ज

झापामा ९७ संक्रमित, १०७ जना डिस्चार्ज


विर्तामोड । झापामा आइतवार थप ९७ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या ९ हजार १ सय ८१ पुगेको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ५७ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार झापामा ५ हजार २ सय ७६ जना डिस्चार्ज भइसकेका छन् । आज १ सय ७ जना डिस्चार्ज भएका छन् । ६ जना संक्रमितको आज मृत्यू भएको छ ।

शेयर गर्नुहोस :

0
Shares