Banner news

नेपाललाई तत्काल १० लाख डोज खोप दिने चीनको घोषणा

नेपाललाई तत्काल १० लाख डोज खोप दिने चीनको घोषणा

In this photo released by Xinhua News Agency, Chinese President Xi Jinping attends the G-20 Extraordinary Virtual Leaders’ Summit on COVID-19 via video link in Beijing.

काठमाडौं- चीन सरकारले तत्काल नेपाललाई १० लाख डोज कोरोना खोप दिने भएको छ । चीनले नेपाललाई तत्काल अनुदानस्वरूप १० लाख डोज खोप दिने भएको हो ।

In this photo released by Xinhua News Agency, Chinese President Xi Jinping attends the G-20 Extraordinary Virtual Leaders’ Summit on COVID-19 via video link in Beijing.

आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ता भएको थियो । चीनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउन लागेको हो । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप दिइसकेको छ ।

शेयर गर्नुहोस :

0
Shares