विर्तामोड । झापामा आज एकैदिन १२६ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार अन्य दिनकोभन्दा ठुलो संख्यामा डिस्चार्ज भएको छ ।
आज झापामा थप २ सय ८ जना नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये धेरै विर्तामोडमा २९ र दमकमा २४ जना रहेका छन् । त्यस्तै ५ जना संक्रमितको मृत्यू भएको छ । दमक र मेचीनगरका २÷२, कमलका १ जना संक्रमितको मृत्यू भएको हो ।







प्रतिक्रिया