Banner news

११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं । सरकारले ल्याउने वजेट अध्यादेश पारितका लागि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज दिउँसो ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले बताउनुभयो । वजेट अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरे पछि आजै ४ बजे अर्थमन्त्रीले प्रत्यक्ष प्रशारण मार्फत वजेट सार्वजनिक गर्नु हुने कार्यक्रम रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares