Banner news

कर्मचारीलाई वार्षिक दश दिन भ्रमण काज

कर्मचारीलाई वार्षिक दश दिन भ्रमण काज


काठमाडौं । सरकारले पर्यटन प्रवद्धन गर्न सकारी तथा संगठित संस्थाका कर्मचारीलाई वार्षिक दश दिन भ्रमण काजको व्यबस्था मिलाइको छ ।
आर्थिक वर्ष २०७८र७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु भएको हो ।

शेयर गर्नुहोस :

0
Shares