Banner news

झापामा ६ हजार ५ जना संक्रमितको डिस्चार्ज

झापामा ६ हजार ५ जना संक्रमितको डिस्चार्ज


विर्तामोड । झापामा आज १०६ जना संक्रमितको उपचार पछि डिस्चार्ज भएको छ । डिस्चार्ज हुनेको संख्या ६ हजार ५ पुगेको छ ।

यस्तै, आज २ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै झापामा सक्रिय संक्रमितको संख्या ४ हजार ५० पुगेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार थप ६ संक्रमितको मृत्यू भएको छ । मेचीनगरका २ पुरुष, बिर्तामोड, दमकका १÷१ पुरुष, बुद्धशान्ति, अर्जुनधाराका १÷१ महिला संक्रमितको मृत्यू भएको छ ।

शेयर गर्नुहोस :

0
Shares