Banner news

आन्तरिक मूल्यांकनबाट एसइईको नतिजा

आन्तरिक मूल्यांकनबाट एसइईको नतिजा


काठमाडौं -२०७७ सालको एसइईको नतिजा आन्तरिक मूल्यांकनबाट हुने भएको छ ।
आजको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

शेयर गर्नुहोस :

0
Shares