बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकको पथरियाको शल्यक्रिया भएको छ ।
बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उनको शल्यक्रिया भएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । पाठकको किड्नीमा ४ र ९ एमएमको स्टोन देखापरेको थियो । एक हप्तादेखी आराम गर्दै घर बसेका पाठकलाई दुखाई बढेपछी शल्यक्रिया गरिएको हो ।
सूचना अधिकारी गिरीका अनुसार शल्यक्रिया सफल भएको छ ।








प्रतिक्रिया