काठमाडौं- विवेकशील नेपाली दलका संस्थापक तथा विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वलबहादुर थापाको निधन भएको छ ।
उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा अपरान्ह ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

शेयर गर्नुहोस :
प्रतिक्रिया