Banner news

कृष्णचन्द्र गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

कृष्णचन्द्र गण्डकीको मुख्यमन्त्रीमा नियुक्त


पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।

शेयर गर्नुहोस :

0
Shares