Banner news

सिन्धुपाल्चोक अपडेट : पहिरोमा परेका मध्ये ८ शव फेला,५० जनाभन्दा बढी बेपत्ता

सिन्धुपाल्चोक अपडेट : पहिरोमा परेका मध्ये ८ शव फेला,५० जनाभन्दा बढी बेपत्ता

काठमाडौं -सिन्धुपाल्चोक बाढी र पहिरोमा परेर ८ जनाको मृत्यू भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङका अनुसार ८ जनाको शव मेलम्ची आसपास भेटिएको छ । करिब ५० जना भन्दा बढी हराइरहेका छन् । उनीहरुको खोजी जारी छ ।

शेयर गर्नुहोस :

0
Shares