मुख्य समाचार

घोडाको सहारा

घोडाको सहारा


विर्तामोड । तस्वीर सुर्योदय नगरपालिका –१४ इलामको हो । गाउँगाउँमा मोटर बाटो पुगे पनि किसानले अझै घोडा प्रयोग गरिरहेका छन् ।

गाउँमा दुध संकलन गरेर संकलन केन्द्रसम्म पुर्याउन घोडा कै प्रयोग गरिदै आएको छ । तराईमा घोडाको प्रयोग घट्दै गएको छ । पहाडको पनि ग्रामीण क्षेत्रमा किसानले दुध बोक्न घोडाको प्रयोग गरिरहेका पाइएको छ । तस्वीर : इजलास

शेयर गर्नुहोस :

0
Shares