भद्रपुर । झापामा निषेधाज्ञा थप खुकुलो बनाउदै समय थपिएको छ । भर्खरै सम्पन्न डिसीसीएमसी झापाको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मलाई थपिएको छ ।
बजार साझ ५ बजेसम्म खोल्न दिने,निजी सवारी जोरबिजोर गरि साझ ५ बजेसम्म चलाउन दिने निर्णय भएको छ । यस्तै सार्बजनिक यातायात संचालनमा रोक लगाइएको छ ।
होटल ब्यवसाय समेत साझ ५ बजे सम्म सामाजिक दुरी कायम गरि संचालन गर्न दिने निर्णय भएको छ । अपडेट







प्रतिक्रिया