Banner news

एमाले नेता प्रसाई सवार गाडी स्तम्भमा ठोक्कियो, अवस्था गम्भीर

एमाले नेता प्रसाई सवार गाडी स्तम्भमा ठोक्कियो, अवस्था गम्भीर


बिर्तामोड । झापा एमालेका नेता ज्ञानु प्रसाई सवारी दुर्घटनामा परेका छन् । केहिवेर अघि चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोडका प्रसाई आफै सवारी चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा विपी स्तम्भमा ठोक्किएर दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ । उनको अवस्था गम्भीर रहेको बुझिएको छ । उनलाई उपचारका लागि मेची अस्पताल लगिएको छ । अपडेट

शेयर गर्नुहोस :

0
Shares