काठमाडौं । सवोच्चको परादेशबाट प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
आज साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो







प्रतिक्रिया