झापा

खबरमञ्च साप्ताहिकको अनलाइन ह्याक

खबरमञ्च साप्ताहिकको अनलाइन ह्याक


मेचीनगर । मेचीनगरको इटाभट्टामा प्रमुख कार्यालय रहेको खबरमञ्च साप्ताहिकको अनलाइन संस्करण खाबरमञ्च अनलाइन डक कम ह्याक भएको छ ।

आइतबार राती ‘मेचीनगर नगरपालिकामा राजकपूरको अराजकता, यस कारण गरियो खर्च गर्ने अख्तियारी स्थगन’ शीर्षकको समाचार प्रसारण भए पछि अनलाइन ह्याक भएको खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेलले बताए ।

यस्तो थियो खबरमञ्च अनलाइन डक कममा प्रकाशित अन्तिम समाचार :

https://www.ijalas.com/?p=40868

शेयर गर्नुहोस :

0
Shares