Banner news

राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी दर्ता

राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी दर्ता


काठमाडौं । नेकपा एमालेको तर्फबाट राष्ट्रपति एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्।

शेयर गर्नुहोस :

0
Shares