बिर्तामोड

भोली कोशी प्रदेशमा सार्बजनिक बिदा

भोली कोशी प्रदेशमा सार्बजनिक बिदा


बिर्तामोड । कोशी प्रदेश सरकारले भोलि (बिहीबार ) सार्बजनिक बिदा दिएको छ । प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी पारित गरेको अवसरमा सार्बजनिक बिदा दिएको हो ।

प्रदेशको नामाकरण पारित भएको अवसरमा प्रदेशबासीलाई हार्दिक बधाई ज्ञापन गर्दै मन्त्रीपरिसदले बिदा दिने निर्णय गरेको हो ।

शेयर गर्नुहोस :

0
Shares