Banner news

एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य उम्मेद्वार

एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्य उम्मेद्वार


काठमाडौं- नेकपा एमालेले उपराष्ट्रपति पदका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरु ङले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस :

0
Shares