झापाको अर्जुनधारामा रहेको सहिद सुखानी स्मृति पार्क । नयाँ वर्ष २०८० को पहिलो दिन आन्तरिक पर्यटकको घुँइचो लागेको थियो । बालउद्यान, वाटर फाउन्टेन र मनोरम दृष्यका कारण आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ । तस्वीर : इजलास दैनिक

शेयर गर्नुहोस :
प्रतिक्रिया