बिर्तामोड । झापाको कनकाई माईमा शव फेला परेको छ । कनकाई पुल दक्षिण ७ सय मिटर दक्षिण तर्फ आज साँझमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शव भएको ठाउँमा प्रहरी पठाइएको छ, झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालले भने – शवको पहिचान खुलेको छैन ।







प्रतिक्रिया