Banner news

झापा कारागारमा झडप, व्यापक सुरक्षा परिचालन

झापा कारागारमा झडप, व्यापक सुरक्षा परिचालन


बिर्तामोड । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ । कैदीवन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको बुझिएको छ ।

झडपका क्रममा कारागारभित्र आगलागी समेत भइरहेको छ । आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ । कारागारभित्र ढुङ्गा हानाहान भइरहेको छ, बाहिर क्षेत्रमा धुवा देखिएको छ ।

अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचाल गरिएको छ । अपडेट

शेयर गर्नुहोस :

0
Shares