Banner news

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश


काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरेको छ । साथै मुख्मन्त्री थापा पदमुक्त भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares