Banner news

पेट्रोल लिटरमा ११ र डिजेल पनि ५ रुपैयाँ सस्तियो

पेट्रोल लिटरमा ११ र डिजेल पनि ५ रुपैयाँ सस्तियो


बिर्तामोड – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares