खेल

एनपीएल पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच

एनपीएल पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्बजनिक गरेको छ ।

मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भने पुस ५ गते शनिबार हुने भएको छ । त्यस्तै खेल तालिका अनुसार उपनिर्वाचनको दिन मङ्सिर १६ गते भने कुनै खेल हुने छैन ।

पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ ।

 

शेयर गर्नुहोस :

0
Shares