मुख्य समाचार

शिक्षा समितिमा बिधालय शिक्षा बिधेयक माथी छलफल हुने

शिक्षा समितिमा बिधालय शिक्षा बिधेयक माथी छलफल हुने


काठमाडौं, २२ बैशाख । आज संघीय संसदको एक समितिको मात्रै बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्नेछ ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । जसअनुसार सो बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथी छलफल हुनेछ

शेयर गर्नुहोस :

162
Shares