काठमाडौं, १७ कात्तिक । सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री जगदिश खरेलले ४५ जनालाई सहिद घोषणा गरिएको र थपका बारेमा अध्ययन भइरहेको जानकारी दिए ।

शेयर गर्नुहोस :
प्रतिक्रिया