बैशाख १७, २०८१ सोमबार

Author: इजलास दैनिक

नयाँ उपन्यास अश्वत्थामाले के भत्काउला ?

बिर्तामोड । पत्रकार कुमार भट्टराईको छैंटौ कृति अश्वत्थामा शनिवार बिर्तामोडमा विमोचन गरिएको छ । साहित्यकार गणेश रसिक, मिश्र वैजयन्ती र पत्रकार चन्द्र भण्डारीले उपन्यास विमोचन गरेका छन् । विमोचनमा साहित्यकार


२२ महिलामा पाठेघरको क्यान्सर

पथरी । पूर्वी मोरङको पथरी शनिश्चरे नगरका ३० जना महिलामा पाठेघरको मुखको क्यान्सरको संक्रमण भएको पाइएको छ । शुक्रबार सहारा नेपाल साकोस बिर्तामोड २ ले पथरीमा आयोजना गरेको पाठेघर तथा


प्रदेशको आर्थिक विधेयक सर्वसम्मतले पारित

विराटनगर । प्रदेशसभा बैठकले प्रदेश १ को आर्थिक विधेयक २०७६ सर्वसम्मतले पारित गरेको छ । शुक्रबार विधेयकमाथि उठेका प्रश्नको जवाफ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले दिएपछि विधेयक पारित भएको


बुद्धशान्तिमा पनि डेंगु

अनिल वाग्ले बुधबारे । झापाको बुद्धशान्तिमा पनि एक जना डेंगुको विरामी भेटिएको छ । विभिन्न ठाउँमा डेंगु संक्रमित भेटिइरहेका बेला झापाको बुद्धशान्ति वडा नम्बर–६ मा पनि डेंगुको विरामी भेटिएको हो


सरकारलाई झापाको ४६० हस्ताक्षर पठाइयो

भद्रपुर । नेपाल पत्रकार महासंघ झापा शाखाले मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै असार ३ गते विर्तामोडमा संकलन गरेको हस्ताक्षर नेपाल सरकारलाई पठाएको छ । आन्दोलनको तस्रो चरण अन्तरगत संकलित


द्रोणाचार्यको स्मृति चार जनालाई सम्मान

भद्रपुर । झापाली बामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय द्रोणाप्रसाद आचार्यको २६ औं स्मृति दिवसको अवसर पारेर पूर्वमन्त्री तथा कांग्रेस नेता केशवकुमार बुढाथोकी सहित ४ जना राजनीतिक योद्धालाई सम्मान गरिएको छ


घरैपिच्छे क्यान्सरको जोखिम छ, ख्याल गर्नुस् : मन्त्री घिमिरे

बिर्तामोड । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन कुमार घिमिरेले घरघरमा क्यान्सर भित्रिन थालेको बताएका छन् । उनले अखाद्य खानपानले हरेक परिवार क्यान्सरको जोखिममा परेको बताए । शुक्रवार झापाको


सुनको भाउले रेकर्ड तोड्यो

बिर्तामोड । नेपाली बजारमा सुनको भाउ इतिहासकै महंगो भएको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ तोकिएकोे नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । छापावाल


भोलीदेखि दिन छोटो र रात लामो हुने

बिर्तामोड । आज जून २१ तारिख । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुनेछ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]