बैशाख १४, २०८१ शुक्रबार

मुख्य समाचार

बिर्तामोडको फोहोरमैला व्यवस्थापनसहित दुई विधेयक पारित

बिर्तामोड । बिर्तामोड नगरपालिकाले दोस्रो नगरसभाको चौंथो अधिवेशनबाट २ वटा विधेयक सहित विभिन्न प्रस्ताव पास गरेको छ । आज वडा नम्बर ७ स्थित शहिद नेत्र पार्कमा आयोजित नगरसभामा २ वटा


हिकोला-घरधनीबीच लफडाको अन्तर्य

ज्यान मार्ने प्रयास भयो : होटल सञ्चालक बिर्तामोड । झापाको बिर्तामोडस्थित हिकोला हेरिटेजका सञ्चालक देविभक्त श्रेष्ठका छोरा गौरव श्रेष्ठले काँकडभिट्टामा सञ्चालन गरिरहेको होटलमा स्थानीय केहि युवाहरुको हुलहुज्जतले ज्यान मार्ने प्रयास


झापामा फागुन २१ गते बृहत जनवादी गीति कार्यक्रम गर्ने

बिर्तामोड । झापामा पहिलो पटक जनवादी गीति कार्यक्रम हुने भएको छ । शहिद प्रजापति स्मृति प्रतिष्ठानले फागुन २१ को अवसर पारेर जनवादी गीति कार्यक्रमको आयोजना गर्न लागेको आज विर्तामोडमा आयोजित


कांग्रेसले एक निष्ठावान नेता गुमायो : देउवा

शनिश्चरे । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले कांग्रेसले एक निष्ठावान नेता गुमाएकोमा पार्टीलाई अपुरणीय क्षति भएको बताएका छन् । देउवाले नेपाली कांग्रेस झापाद्वारा नेपाली कांग्रेसका केन्द्रीय


भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध : राष्ट्रपति

काठमाडौँ, २८ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ


ट्रकको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्वारा ट्रकमा आगजनी

विराटनगर । विराटनगरस्थित बरगाछी चोकमा ट्रकको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९


कोशी प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई

भोजपुर, २८ माघ : कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबलको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन् । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने


सुनको भाउ घट्यो, चाँदी स्थिर

काठमाडौं, २८ माघ । सुनको भाउ घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो । आइतबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख


एक विद्यार्थीको अभिभावकत्व ग्रहण

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका– ४ मा रहेको कञ्चनजङ्गा अंग्रेजी माध्यमिक विद्यालयले एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । अर्जुनधारा नगरपालिकाको साधुटारमा रहेको शङ्कराचार्यपीठ संस्कृत पाठशालाले सुरु गरेको ‘एक


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]