बैशाख २५, २०८१ मंगलबार

झापा

नेकपा एमाले झापाले ‘वामपन्थी घर फर्क’ अभियान सञ्चालन गर्ने

बिर्तामोड । नेकपा एमाले झापाको सचिवालय बैठकले झापा जिल्लाको पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा मंगलवार बसेको बैठकले कार्ययोजना पारित गरेको हो । बैठकमा स्थानीय


डिल्ली घिमिरेसहित ९ जना नेकपा एमालेको जिल्ला सदस्यमा मनोनित

बिर्तामोड । स्थानीय तहको निर्वाचनमा पार्टी विरुद्ध उम्मेदवारी दिएका डिल्ली घिमिरेलाई नेकपा एमालेले जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । उनले ०७९ को स्थानीय तहको निर्वाचनमा मेचीनगरमा वागी उम्मेदवारी दिएका


वडाध्यक्षलाई कार्यवहाक अध्यक्ष कार्यान्वयन नगर्न कमल गापालाई अन्तरिम आदेश

बिर्तामोड । उच्च अदालत विराटनगरले कमल गाउँपालिकालाई अन्तरिम आदेश दिदैं वडाध्यक्षलाई कार्यवहाकको रुपमा काम गर्न दिएको जिम्मेवारी कार्यन्वयन नगर्न भनेको छ । गाउँपालिका अध्यक्ष हुकुम राईले उपाध्यक्ष हुँदाहँदै वडाध्यक्षलाई कार्यवहाक


बाटो विग्रिएपछि बिर्तामोडको फोहोर व्यवस्थापनमा कठिनाई

बिर्तामोड । झापाको बिर्तामोडमा डम्पिङ साइड जाने बाटो विग्रिएपछि फोहोर व्यवस्थापनमा कठिनाई भएको छ । बिर्तामोड नगरपालिकाले वडा नं. ७ मा डम्पिङ गर्दै आएको थियो । वर्खायामले बाटोमा पटक-पटक समस्या


‘सीपले आत्मनिर्भरता मात्र होइन आत्मसम्मान पनि बढायो’

लक्ष्मी उप्रेती मेचीनगर – बेलाबखत लिएको तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारे पछि झापा मेचीनगर—८ की लक्ष्मी धिमालमा आत्मनिर्भरता मात्र बढाएको छैन् उत्तिकै आत्मसम्मान पनि छ । मेचीनगर नगरपालिका महिला तथा


सडकको बजेट अन्तै लगेपछि उपभोक्ता आक्रोसित

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का उपभोक्ताहरुले बाटो कालोपत्रेका लागि वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । शिवसताक्षी नगरपालिका हुँदै चन्द्रडाँगी जोडने वैकल्पिक मार्गको रुपमा रहेको बाटो


दुषित पानी बेच्ने झापाका तीन उधोग विरुद्ध मुद्धा

झापा । झापाका तीन वटा पानी उद्योग विरुद्ध मुद्धा परेको छ । दुषित पानी बेचेको प्रमाणित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झापाका तीन वटा सहित देशभर गत आर्थिक


हुलाकी राजमार्ग मर्मत गर्न हल्दीबारी बासीले गरे श्रमदान

बिर्तामोड । हल्दीबारी स्थित हुलाकी राजमार्ग अन्तर्गत भद्रपुर राजगढ जोडने सडक खण्ड ठाउँ–ठाउँमा भत्किएपछि स्थानीयले जनश्रमदान गरी मर्मत गरेका छन् । स्थानीय युवाको सक्रियता र प्रवासी नेपाली समाजको सहयोगमा हल्दिबारी


राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ । राष्ट्रपति पौडेलले मङ्गलबार बिहान साढे ८ बजेको निम्ति बैठक बोलाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो । बैठक


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]