बैशाख १६, २०८१ आईतबार

झापा

मोहनमाया गौरव गर्न योग्य विद्यालय : नगरप्रमुख प्रसाई

बिर्तामोड । बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले मोहनमाया माविको शैक्षिक उपलब्धी प्रशंसा गर्न योग्य रहेको बताएकी छन् । उनले नगरको उत्कृष्ट विद्यालयको रुपमा मोहनमायाले पहिचान स्थापित गरेको बताइन् । बिहीवार


प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा झापाका थापा निर्वाचित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा झापाका उद्वव थापा निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनका लागि भर्खरै निर्वाचन सम्पन्न भई परिणाम घोषणा गरिएको छ


प्रदेश १ मा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै

विराटनगर । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदै छ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिनुभयो


फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय खारेज गर्न माग

बिर्तामोड । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । नेपाल बाहिर


हाजिरी जवाफ प्रतियोगितामा बाल निकुञ्ज मावि प्रथम

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा बाल निकुञ्ज मा.वि. प्रथम भएको छ । बिहीवार भगवती माध्यमिक विद्यालयमा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी १०


प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन

काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाडौँमा आज सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो । भेलाले ५१ सदस्यीय तदर्थ


विद्यार्थीसँग चरिमायाको अन्तरसंवाद

बिर्तामोड । मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय अभियन्ता शक्ति समूहकी संस्थापक चरिमाया तामाङले युवा विद्यार्थीलाई आफ्नो अनुभव सुनाएकी छन् । आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा


शिवसताक्षीको दूधेमा निशुल्क योग शिविर सुरु

शिवसताक्षी । शिवसताक्षीको दूधेमा ७ दिने निःशूल्क योग शिविर आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका अन्र्तगत दुधे आयुर्बेद औषधालयको आयोजनामा शिवसताक्षी नगरपालका वडा नं. ११ दुधे स्थित सतासीधाम सामुदायिक


‘हामी स्यवम्सेवी’ अभियान सञ्चालन गर्न नगरप्रमुख बुढाथोकीको अध्यक्षतामा समिति गठन

मेचीनगर । लागू औषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्य राखेर मेचीनगर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा ‘हामी स्यवम्सेवी’ अभियान सञ्चालनका निमित्त नगरस्तरीय समन्वय समिति गठन भएको छ । नगरप्रमुख


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]