जेष्ठ १, २०८१ मंगलबार

झापा

पूर्वेलीले जित्यो बिर्तामोड गोल्डकप

बिर्तामोड । बिर्तामोडको पूर्वेली युथ क्लबले प्रथम रमपम बिर्तामोड गोल्डकपको उपाधि जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै


सम्झौता बमोजिम उत्खनन् गर्न पाउँ : व्यवसायी

बिर्तामोड । स्थानीयवासीको अवरोध हटाई उत्खनन्को वातावरण बनाईदिन एस.यु.एस कन्ट्रक्सन अर्जुनधाराले आग्रह गरेको छ । कन्ट्रक्सनले बिर्तामोडमा मंगलवार पत्रकार सम्मेलन गर्दै अर्जुनधारा नगरपालिकाले कानुन बमोजिम उत्खनन्को ठेक्का लगाएको विरिङ नदीमा


एकल महिलालाई बाख्राको पाठा सहयोग

बिर्तामोड । हल्दिवारी– १ गोल्धापका विपन्न एकल महिलालाई बाख्राको पाठा वितरण गरिएको छ । स्वरोजगार बनाउने उद्देश्यले वडा कार्यालयले १२ जना एकल महिलालाई पाठा वितरण गरेको वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी


काँकडभिट्टामा प्रितमलाई भव्य स्वागत

काँकरभिट्टा । जी टीभीबाट प्रशारण भएको ‘सारेगम लिटिल चाम्स–२०१९’ मा सेकेन्ड रनरअप भएका नेपालमा प्रितम आचार्यलाई पूर्वी नेपालको काँकडभिट्टामा भव्य स्वागत गरिएको छ । उनका आफन्त, परिवार र इष्टमित्र उनलाई


छोरीको लास घर लान्छु भन्दाभन्दै कनकाईले नोवेल पठायो : बुबा

बिर्तामोड । इलाम सुर्योदय नगरपालिका –९ कि २१ वर्षीया विविसा तामाङको उपचारका क्रममा मृत्यू भयो । एकसातादेखि उपचार गरिरहेको कनकाई अस्पताल विर्तामोडले आइवार विहान नोवेल अस्पताल विराटनगर लैजान रेफर गरिदियो


दुई दिनका लागि लक्ष्मी माविको ताला खोलियो, गुप्ता र डागीलाई प्रवेश निषेध

बिर्तामोड । दुई दिनका लागि लक्ष्मी माबिको ताला खोलिएको छ । अर्जुनधारा -६ मा रहेको सो बिधालयमा प्रधानाध्यापक बिरेन्द्र प्रसाद गुप्ता र सहायक प्रअ घनश्याम डागीको बेथिति विरुद्ध संघर्ष समितिले


कनकाई अस्पतालको घटनामा प्रहरीले दमन गरेको आरोप, सुरक्षाका लागि बल प्रयोग गर्नु परेको एसपीको भनाई

बिर्तामोड । आइतबार दिउँसो कनकाई अस्पतालमा भएको घटनामा प्रहरीले दमन गरेको भन्दै पीडित पक्षले प्रहरीलाई कारबाहीको माग गरेका छन् । उपचारका क्रममा सुर्योदय नपा – ९ इलामकी २१ वर्षीया बिबिसा


कनकाई अपडेट : तोडफोड नियन्त्रण गर्न तीन सेल अश्रु ग्यास प्रहार, अवस्था सामान्य बन्दै

बिर्तामोड । अस्पतालमा तोडफोड र भीड नियन्त्रण गर्न प्रहरीले तीन सेल अश्रु ग्यास प्रहार गरेको छ । डाक्टरको लापरबाहीले विरामीको मृत्यू भएको भन्दै आफन्तले अस्पतालमा ढुङगा प्रहार गरेका छन् ।


अपडेट : कनकाई अस्पतालमा तीन सेल अश्रु ग्यास प्रहार, तोडफोड रोक्न प्रहरीको कडा एक्सन

बिर्तामोड । कनकाइ अस्पताल बिर्तामोडमा मृतकका आफन्तले तोडफोड शुरु गरेपछी प्रहरीले भिड नियन्त्रण गर्न तीन सेल अश्रु ग्यास हानेको छ । सुर्योदय नपा ९ कि बिबिता तामाङको उपचारका क्रममा मृत्यु


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]