बैशाख १५, २०८१ शनिबार

राजनीतिक

सदन र सरकार सहमतिबाट चल्नुपर्छ : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सदन र सरकार सहमति र सहकार्यबाट चल्नुपर्ने बताउनुभएको छ । कोशी प्रदेशसभाको बैठक आज स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सहमति र सहकार्यको


सदनमा एमालेले भन्यो– कोशीमा गठबन्धनले संविधानमाथि निर्घात आक्रमण ग¥यो

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कोशीमा सत्ता गठबन्धनले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भएको बताए । उनले


राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक सिंहदरबारमा जारी

काठमाडौं । सुन प्रकरणमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउने बारे छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ । हिजो एमाले


नेकपा एमाले झापाले ‘वामपन्थी घर फर्क’ अभियान सञ्चालन गर्ने

बिर्तामोड । नेकपा एमाले झापाको सचिवालय बैठकले झापा जिल्लाको पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा मंगलवार बसेको बैठकले कार्ययोजना पारित गरेको हो । बैठकमा स्थानीय


डिल्ली घिमिरेसहित ९ जना नेकपा एमालेको जिल्ला सदस्यमा मनोनित

बिर्तामोड । स्थानीय तहको निर्वाचनमा पार्टी विरुद्ध उम्मेदवारी दिएका डिल्ली घिमिरेलाई नेकपा एमालेले जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । उनले ०७९ को स्थानीय तहको निर्वाचनमा मेचीनगरमा वागी उम्मेदवारी दिएका


राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथ

काठमाडौँ  : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा


कोशी सरकारविरुद्ध फेरि अदालत जाँदै एमाले

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको हुर्मत लिएर विश्वासको मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित सर्वोच्च अदालत जाने भएको छ । प्रदेश नियमावली र संविधानका धारालाई छलेर


संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु : राष्ट्रपति

काठमाडौँ, ५ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको उल्लेख गर्दै संंविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ


असंवैधानिकरुपमा विश्वासको मत लिएपछि मुख्यमन्त्री थापाले भने– अब अदालतले ब्याख्या गर्ला

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरुपमा सभाध्यक्षलाई प्रयोग गर्दै विश्वासको मत लिएका छन् । उनले प्रदेश सभाको औचित्य दर्शाउनका लागि यो निर्णय लिएको प्रतिक्रिया दिए । विश्वासको मत


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]