श्रावण ६, २०८१ आईतबार

कनकाई

जिल्ला विपद् व्यवस्थापन समिति झापाको अनुरोध

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मनसुन सक्रिय रहेको छ । झापा जिल्लाका कन्काई नदी मैनाचुलीमा पानीको वहाव सर्तकता नजिक छ र बढ्दो छ । मध्यान्न पछी वहाव सर्तकता


सुकेडाँगी सामुदायिक वनमा शव फेला

कनकाई । आज झापाको कनकाई नगरपालिका– २ सुकेडाँगी सामुदायिक वनमा शव फेला परेको छ । उक्त शव कनपा – ७ का २९ वर्षीय डिल्लीराम गौतमको रहेको सुरुङा प्रहरीले जनाएको छ


फलो अप : पत्रकारलाई फोन गर्ने चोरले आज राती पनि आउँछु भन्दै धम्की दिए

कनकाई । चोरीको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ । कनकाई नगरपालिका–४ मा गएराति घरधनीलाई फोन गरेरै चोरीको प्रयास गर्ने स्थानीय सौरभ आलम रहेको सुरुङा प्रहरीले जनाएको छ । बुधबार


चोरको समाचार लेख्दालेख्दै पत्रकारलाई चोरकै फोन

कनकाई । कनकाई नगरपालिकाको वडा नं. ४ मा बुधबार राती ११ बजे चोरी गर्न आएका व्यक्तिले फोन गरेपछि गाउँवासी त्रसित भएका छन् । चोरी गर्न आएको व्यक्तिले घरधनीलाई नै फोन


क्या गज्जब कनकाई : विपन्नलाई निशुल्क विद्युत मिटर

कनकाई । नेपाल विद्युत प्राधिकरणले कनकाई नगरपालिका क्षेत्रका गरिव तथा विपन्न १३५ परिवारलाई निशुल्क विद्युत मिटर प्रदान गरेको छ । नगरपालिका क्षेत्रभित्रका सबै ९ वटै वार्डका गरिवहरुको पहिचान गरि सबैलाई


कनकाई क्याम्पसमा उद्यान

सिएम शर्मा कनकाई । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाले क्याम्पस परिसरमा उद्यान निर्माण गर्ने योजनाले वृक्षारोपण सुरु गरेको छ । देशभर वृक्षारोपण साप्ताहिक कार्यक्रम चलिरहेकै बेला कनकाई क्याम्पस परिसरमा पनि बिरुवा


किसानमा उत्साह छ, अब कनकाईलाई आत्मनिर्भर बनाउंछौं : नगर प्रमुख राजेन्द्र पोखरेल

झापाको १५ वटा स्थानीय तहमध्ये कनकाई नगरपालिका चर्चामा छ । नगरभित्रको विकास निर्माण र नागरिकप्रतिको जवाफदेहीले कनकाई नगरपालिका चर्चामा आएको हो । गाउँगाउँमा सिंह दरवारको अनूभुति गराइरहेको कनकाईले आगामी वर्षको


विधापिठमा युवा नेताको जन्मदिन

गोल्धाप । युवा संघका केन्द्रीय सदस्य पर्वतराज भण्डारीले आफ्नो जन्मदिन संस्कृत विधालयका विधार्थीसँग मनाएका छन् । हल्दिवारी – १ गोल्धापमा रहेको ओमकारेश्वर विधा पिठमा उनले ३१ औं जन्मोत्सव मनाएका हुन्


झापामा बस्नेतको नेतृत्वमा बृहत वृक्षरोपण

विर्तामोड । सरकारको कार्यक्रम अनुसार युवा संघ र वाइसीयल झापाले संयुक्त रुपमा बृक्षरोपण गरेका छन् । कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुर स्थित सिमलडाँडा पर्यटकीय क्षेत्रमा बृक्षरोपण गरेको युवा संघका


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]