बैशाख १६, २०८१ आईतबार

शिवसताक्षी

बहराइनबाट फर्किएका एक युवाको झापामा घाँटी काटेर हत्या

झापा । शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको छ । घाँटी काटिएको अवस्थामा स्थानीय २८ वर्षीय गोमान मगरको शव भेटिएको हो


कोरोना कहर : शिवसताक्षीमा आज राति देखि के हुदैछ ?

झिलझिले । समुदायमा कोरोना संक्रमण फैलन थालेपछि शिवसताक्षी नगरले पनि आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । बिहान ८ बजे देखी दिउसो १ बजे सम्म आंशिक रुपमा बजार खुल्ला


आजदेखि पर्यटकीय क्षेत्र दोमुखा अनिश्चितकालिन सिल

दोमुखा । समुदायमा कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्लाको पर्यटकीय दोमुखा क्षेत्रमा अर्को निर्णय नभएसम्मका लागि शनिबार ३ बजे देखी ‘सिल’ गरिएको छ । पूर्व—पश्चिम राजमार्गको माईधार देखि करिब ४


१०८ कुण्डीय कोटिहोमको हिसाव सार्वजनिक, सरोकार क्षेत्रलाई आर्थिक प्रतिवेदन पठाइने

झिलझिले । धार्मिक पर्यटनको मुख्य उद्धेश्य राखेर झापाको शिवसताक्षीमा आयोजित सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोमको आय–व्यय सार्वजनिक गरिएको छ । हिसाव अनुसार आयोजक समितिलाई ५ लाख ८३ हजार


सताक्षीको द्धादश ज्योतिर्लिगमा जल चढाउनेको भिड

झिलझिले । पर्यटकीय सताक्षीधामको द्धादश ज्योतिर्लिगमा बोलबम धार्मिक यात्रामा आउने सर्वसाधरणको सोमबार घुइचो लाग्यो । गोलोक गोवद्र्धन गौशला परिसरमाको पशुपतिनाथ द्धादश ज्योतिर्लिगमा जल चढाउको घुईचो सोमबार (आज) दिउसो मध्यान्न सम्म


अपाङ्ग भएर फर्किए शिवसताक्षीका नरबहादुर

झापा । सुन्दर भविष्यको सपना बोकेर चार वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका झापा शिवसताक्षी–७ का ४३ वर्षीय नरबहादुर राई अपाङ्ग शरीर लिएर स्वदेश फर्किएका छन् ।  सरकारले कोरोना भाइरस


विस्थापितलाई शिवसताक्षीले दियो जग्गा, अब घर बनाइदिने

झिलझिले । शिवसताक्षी नगरले जग्गा दिने भएपछि मेची अभियानले कनकाई नदीको बाढीबाट बिस्थापित तारा शेर्माको परिवारलाई पक्की घर बनाईदिने भएको छ । शेर्माको घर बाढीले बगाएर परिवारै बिचल्ली भएको समाचार


थारा, बुढा र रोगी गाई ल्याए कोरली गाई पाइने

सताक्षीधामको गौशाला : ठाँउ एक, उत्पादन र सुविधा अनेक झिलझिले । झापाको सताक्षीधाममा पाँच वर्ष अघिमात्र स्थापना भएको गोलोक गोवर्धन गौसाला नस्ल सुधारका लागि १ नम्बर प्रदेसमा लोकप्रिय बनेको छ


शिवसताक्षीमा पहिलो संक्रमण पुष्टि

बिर्तामोड । झापाको शिवसताक्षीमा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सतासी प्राविको कोरेन्टाइनमा रहेकामध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको छ । उनी भारतको दिल्लीबाट आएका हुन्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]